सामन्यतया असोजको १५ देखी चिसो मौसम सुरु हुन्छ र यो लगभ ग माघ को १५ सम्म चल्छ । यो मौसम बाट बच्न को लागि हामी ले खाने कुरा देखी लगाउने सम्म ष्यम ध्यान दिन जरुरी हुन्छ ।चिसो मौसम सँग प्रतिस्पर्धा गर्न आट मात्र भएर हुँदैन के खाने के नखाने देखी के लगाउने के नलगाउने भन्ने सम्म ध्यान दिनुपर्ने हुन्छ ।
यो चिसो बाट बच्न को लागि क कस्तो कपडा लगाउन सकिन्छ भन्ने बारे सानो जानकारी मुलक लेख ले सायद तपाईंलाई पनि केहि हद सम्म जाडो बाट बच्न सहयोग हुनेछ ।
जाडो को मौसम मा घर भित्र र घर बाहिर काम गर्नु पर्दा फरक खालको कपडा लगाउन सकिन्छ ।
घर बाहिर काम गर्नको लागि हावा नछिर्ने र तातो दिने खाल्को कपडा लगाउनु पर्छ अहिले बजार मा पाइने डाउन ज्याकेट ,सफ्टसेल र पोलिस्टर को ज्याकेट हरु उपयुक्त छनौट गर्न सकेमा चिसो बाट बच्न सकिन्छ । हामी प्राय काम को लागी मोटरसाइकल प्रयोग गर्ने हुँदा यी खालका ज्याकेट हरु उपयुक्त हुन सक्छ ।
यी ज्याकेट सँग भित्री बस्त्र को रुप मा थर्मल कपडा लगाउन सकिन्छ ।
100% goose down jackets
Primaloft jackets
Thermal underwear
Comments
Post a Comment