Skip to main content

Posts

How to choose the best backpack for your trip in nepal?

Here are few tips that you should know while buying bags for  your trip /trekking and hiking in Nepal. Picking the right backpack is an important part of any trip. Too big, and you’ll have too much extra weight. Too small, and you’ll never fit anything in. Pick the wrong material, and your stuff will be soaked in the rain. There are so many options out there that it can be very confusing. And the features of backpacks Should be considered While choosing the bags for hiking or day out. And the last but not least quality of fabric, stitching ,small parts of bags like strapped, buckle, zippers and mores. SIZE: Size is first things we all should think about while buying bags .The sizes of bags come in Liter. Like 20 l 30l 40l 50l and more. After confirming the destination of our trip and days of trip we will choose the size of bags. Here are some useful tips for size as the trip days 1-2 day -30-35 l  
Recent posts

टप माउन्टेन गियर प्रा. लि. को क्रिश्मस अफर

टप माउन्टेन गियर प्रा. लि. को क्रिश्मस अफर सफ़्ट्सेल ज्याकेट रु. २००० /- (मल्टी स्कार्फ फ्री ) विशेषताहरु ; १. पूर्णरुपमा हावा छेक्ने  २.पानी छेक्ने  ३.भित्र भुवा भएको  ४. झिक्न र राख्न मिल्ने टोपी भएको ५. उच्च गुणस्तर को ज़िपर डोरि प्रयोग भएको    सिलिकन ज्याकेट रु. १५५०/- विशेषताहरु ; १. पूर्णरुपमा हावा छेक्ने  २. झिक्न र राख्न मिल्ने टोपी भएको ३. उच्च गुणस्तर को ज़िपर डोरि प्रयोग भएको  कलर ; कालो साइज ; S M L XL  कलर ; निलो  साइज ; S M L XL  कलर ; खैरो  साइज ; S M L XL  कलर ;  साइज ; S M L XL  यो अफरको लागि यो  LINK मा  क्लिक गर्नुहोला अथवा हामी लाई  फोन न.९८५११९६२३० / ९८०५८५३६१०  मा कल गर्नु होला.
सामन्यतया असोजको १५ देखी चिसो मौसम   सुरु हुन्छ र यो लगभ ग माघ को १५ सम्म चल्छ । यो मौसम बाट बच्न को लागि हामी ले खाने कुरा देखी लगाउने सम्म ष्यम ध्यान दिन जरुरी हुन्छ । चिसो मौसम सँग प्रतिस्पर्धा गर्न आट मात्र भएर हुँदैन के खाने के नखाने देखी के लगाउने के   नलगाउने भन्ने सम्म ध्यान दिनुपर्ने हुन्छ ।   यो चिसो बाट बच्न को लागि क कस्तो कपडा लगाउन सकिन्छ भन्ने बारे सानो जानकारी मुलक लेख ले सायद तपाईंलाई पनि केहि हद सम्म जाडो बाट बच्न सहयोग हुनेछ ।   जाडो को मौसम मा घर भित्र र घर बाहिर काम गर्नु पर्दा फरक खालको कपडा लगाउन सकिन्छ । घर बाहिर काम गर्नको लागि हावा नछिर्ने र तातो दिने खाल्को कपडा लगाउनु पर्छ   अहिले बजार मा पाइने डाउन ज्याकेट , सफ्टसेल र पोलिस्टर को ज्याकेट हरु   उपयुक्त छनौट गर्न सकेमा चिसो बाट बच्न सकिन्छ । हामी प्राय काम को लागी   मोटरसाइकल प्रयोग गर्ने हुँदा यी खालका ज्याकेट हरु उपयुक...